धरान–१३ शिवधाराकी कोरोना संक्रमितलाई अझैसम्म पनि अस्पताल सम्म लैजाने एम्बुलेन्स पाईएको छैन ।
५२ बर्षिय महिलालाई अहिले सम्म अस्पताल लगिएको छैन ।
प्रतिष्ठानमा एम्बुलेन्स नहुनु र धरान उपमहानगरपालिकाले पनि चासो नदेखाउँदा संक्रमितलाई अहिलेसम्म पनि अस्पताल लैजाने तयारी नगरिनुले धरानबासी त्रसित बनेका छन् ।
Discussion about this post