धरानमा ८ बर्षीया बालिका बलात्कार गरेको अरोपमा समाजबादीका नेता श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले स्थानीय ८ बर्षकी नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने ४० बर्षीय समाजवादी पार्टीका नेता सुब्बालाइ पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post