झापाका कोरोना संक्रमितलाई धरानस्थित वीपी प्रतिष्ठानमा भर्ना नै नगरी रातभर बाहिरै राखिएको छ । संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान ल्याइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको हो । शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल ६७ जना संक्रमित छन्
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post