कोरोना भाइरसका कारण दैलेखमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।
दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
Discussion about this post