इटहरी २० तरहराका २८ बर्षीय राजन भनिने रादन राईको हत्यामा संलग्न रहेका ३ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा आत्मसर्मपण गर्ने भएका छन् ।
घटनामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसीले प्रहरीमा आत्मसर्मपण गर्ने भएका हुन् ।
इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार उनीहरुले आत्मसर्मपण गर्ने र प्रहरी कार्यालयमा आउँने भनिएपनि अहिलेसम्म आइपुगेका छैनन् ।
Discussion about this post