धरान -१५ को स्विमिङ पुल नजिकै आगलागी हुँदा जलेर दुईजनाको मृत्यु भएको छ ।
यहाँका नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय धरानका अनुसार मृत्यु हुनेमा दुईजना नै महिला रहेका छन् ।
आगालागिको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post