नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
Discussion about this post