Sunday, January 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एसईई नहुने, आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०७७
in विविध, समाचार
0
राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ
420
SHARES
Share on FacebookShare on Twitter

सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भएको छ । यो वर्ष एसईई परीक्षा हुँदैन ।’

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो । योसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । सो अंकका आधारमा नतिजा सार्वजनिक हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यसअघि ६ चैत २०७६ देखि माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । अहिले २ हजार बढी विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन् । विद्यार्थीमा परीक्षा सञ्चालन सन्दर्भमा अन्योलता छाएको थियो ।

परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने सबै प्रश्नपत्र जिल्ला जिल्लामा पु¥याइएको थियो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्यांकन, प्रदेशगत रूपमा परीक्षा लिने वा विद्यमान कानुनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिनेलगायत विकल्प पेस गरेको थियो । ती विकल्पमाथि मन्त्रिपरिषद्मा छलफल भएको थियो ।

राजधानी दैनिकबाट

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
FEATURE BREAKING

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
0

तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी
खेलकुद

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

by गुरु ढकाल
माघ ३, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

माघ ३, २०८२
रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

माघ २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

माघ ३, २०८२
विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

माघ ३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    457 shares
    Share 183 Tweet 114
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    266 shares
    Share 106 Tweet 67
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    258 shares
    Share 103 Tweet 65
  • कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

    173 shares
    Share 69 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.