इटहरी : इटहरी–२० स्थित पानीपिया क्षेत्रमा दुर्घटना भएको छ ।
घास काटेर आउँदै गरेको इटहरी–२० की ५० बर्षीया मनकुमारी राईलाई को २४ प ६३३४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो ।
दुर्घटनामा घाईते राईको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ भने मोटरसाईकल चालकलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।
मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि
उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...











Discussion about this post