Thursday, May 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बेलायतमा मन्त्री फेरबदल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७६
in विविध
0
बेलायतमा मन्त्री फेरबदल
131
SHARES
Share on FacebookShare on Twitter

बेलायतका वित्तमन्त्री साजिद साहिदले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएपछि नयाँ वित्तमन्त्रीका रुपमा ऋषि सुनलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नजिकका सहयोगीलाई हटाएर १० डाउनिङ स्ट्रिटले छनोट गरेका व्यक्तिलाई राख्‍न निर्देशन दिएका थिए । तर, जाभेदले उक्त निर्देशन मान्‍न नसकिने प्रतिक्रिया दिएका थिए ।

वित्तमन्त्रीको यस्तो प्रतिक्रियापछि प्रधानमन्त्रो जोन्सनले पदमा रहनका लागि उक्त व्यक्ति छनोट गर्न र नत्र पदबाट राजीनामा दिन आग्रह गरेका थिए । जाभेदले पनि आफू राजीनामा दिन तयार भएको बताउँदै बिहीबार राजनीमा बुझाएका हुन् ।

पत्रकारसँग कुरा गर्दै जाभिदले भने, ूमैले प्रधानमन्त्रीको सर्त मान्‍न सकिन । कुनै पनि आत्मसम्मान भएको मन्त्रीले उक्त सर्त मान्‍न तयार हुन्छ भन्‍ने मलाई विश्वास लाग्दैन ।ू

ब्रिटेनका वित्त वर्षमा सबभन्दा महत्त्वपूर्ण मानिने आम बजेट आगामी चार सातामा पेस गरिने भएको छ । सन् २०१५ मा सुनक योर्कसायरको रिचमन्डबाट कन्जरभेटिभ सांसद हुन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने
विविध

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

by रासस
बैशाख ३०, २०८३
0

खोटाङ : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा...

स्पेनमा मनाइयो उभौली पर्व
विविध

स्पेनमा मनाइयो उभौली पर्व

by टाकुरा न्यूज । इटहरी
बैशाख २९, २०८३
0

इटहरी : किरात राई समाज स्पेनले उभौली पर्व मनाएका छन् । स्पेनको राजधानी म्याड्रिडमा मे १० मा किरात राई समाजले...

कचनकबलमा ‘सेतो सुन’को खेती

कचनकबलमा ‘सेतो सुन’को खेती

बैशाख २८, २०८३
खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु

सङ्खुवासभामा राष्ट्रियपरिचय पत्र बनाउन एक लाख ८५ हजारको विवरण दर्ता

बैशाख २७, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

बैशाख ३०, २०८३
भोजपुरमा किसानको मुख्य समस्या बाँदर

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

बैशाख ३०, २०८३
नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    509 shares
    Share 204 Tweet 127
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.