नेपाली सर्ट मुभि अ लभ युट्युबमा सार्वजनिक भएको छ ।
इटहरीको तरहरामा बसेर साहित्य साधनामा क्रियाशिल रहेका बिनय सरगमले लेखेको कथालाई मुभिमा खचिएको थियो ।
शिशीर नेपालले खिचेको भिडियोमा विवेक विवश रेग्मी, भरत दाहाल, सुमन रेग्मी र सिर्जना श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियोमा एकजना प्रेमीले छाडेर गएकी प्रेमीकालाई कहिल्यै भुल्न नसकेको सिन देखाईएको छ ।
क्रियटिभ क्रियचरको अफिसियल युट्युब च्यानल मार्फत उक्त भिडियो युट्युमा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=GHZlsAmJiKo&t=61s
Discussion about this post