Wednesday, February 11, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

मौलिक पोसाकको जर्गेना गर्दै त्रीदेबी फेसन हाउस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २८, २०७६
in मनाेरञ्जन
0
मौलिक पोसाकको जर्गेना गर्दै त्रीदेबी फेसन हाउस
615
SHARES
Share on FacebookShare on Twitter

टाकुरा डेस्क
त्रीदेबी फेसन हाउसकी सञ्चालिका तथा फेसन डिजाइनरद्धय सञ्चिता बराल र दीपा केसीले नयाँ डिजाइनका साथै आफ्नो नेपाली संस्कृतिको मौलिक पोसाकहरुलाइ्र्र समेटेर डिजाइन गर्ने बताएका छन् । पछिल्लो समय देशमा विदेशी संस्कृति भित्रिएको र आफ्नो संस्कृतिको मौलिक पोसाकलाई प्राथमिकता दिने उनीहरुको भनाई थियो । क्रमश इन्टटेन्मेनले ललितपुरको अ‍ैला लाउन्ज रेस्टुरेन्टमा आयोजना गरेको फेसन इस्टा रनवे सो मा त्रीदेबी फेसन हाउसले सम्पूर्ण मोडलहरूको कपडा डिजाइन गरेका थिए। भिन्ना भिन्नै डिजाइनमा सजियका मोडलहरुले अ‍ैला लाउन्जमा रौनक थपेको थियो। रनवे सो को कोरीयोग्राफी नीलम पौडेलले गरेकी छन्। सोही क्रममा उनीहरुले आफ्नो मौलिक पोसाकलाई प्राथमिकता दिदैँ संस्कृतिको जर्गेना गर्नेमा जोड दिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक
मनाेरञ्जन

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by टाकुरा न्यूज । इटहरी
माघ २२, २०८२
0

इटहरी : सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको...

‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)
मनाेरञ्जन

‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

by टाकुरा न्यूज । इटहरी
अशोज १४, २०८२
0

इटहरी : इटहरीका गायक तथा संगीतकार दीपेन्द्र राई तथा अस्मिता अधिकारीको स्वरमा रहेको ‘काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

असार ८, २०८२
अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

बैशाख १६, २०८२
धरानमा सङ्गीत महोत्सव सुरू

धरानमा सङ्गीत महोत्सव सुरू

पुस ८, २०८१
सिनेमा कार्साङ पुस २६ बाट प्रदर्शन

सिनेमा कार्साङ पुस २६ बाट प्रदर्शन

पुस १, २०८१

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

बदर मत घटाउने दबाबमा निर्वाचन आयोग, वडा–वडामा घरदैलो मतदाता शिक्षा

माघ २७, २०८२
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

माघ २७, २०८२
मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

मोरङमा हतियार र सञ्चार सेटसहित दुई जना पक्राउ

माघ २७, २०८२
भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

भोजपुरको रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’

माघ २७, २०८२



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    246 shares
    Share 98 Tweet 62
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.