Tag: रथयात्रा

मुख्यमन्त्री कार्की भन्छन् – राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताएका छन् । भगवान् राधाकृष्ण रथयात्राको आज (मंगलबार) ...

Read more

२७ तस्बिरमा हेर्नुहोस् इटहरीको रथयात्रा (फोटो फिचर)

इटहरी : इटहरीमा मंगलबार राधाकृष्ण रथयात्रा निकालिएको छ । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आज इटहरीमा रथयात्रा निकालिएको हो । यहाँ ...

Read more

कोशी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

इटहरी : कोशी प्रदेश सरकारले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले यसअघि राजपत्रमै प्रकाशित गरी मंगलबार रथयात्राको ...

Read more

रथयात्रामा विराटनगर ‘महानगर प्रहरी’ले सिसी क्यामराबाट निगरानी गर्ने

विराटनगर : विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ । महानगरपालिकाको प्रशासनिक ...

Read more

पूर्व स्वीकृत लिएर मात्रै रथयात्रामा सर्बत–पानी वितरण गर्न महानगरको आग्रह

विराटनगर : विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ । जथाभावी ...

Read more

विराटनगमा भव्य रूपमा निकालियो रथयात्रा

विराटनगर : कृष्ण जन्माष्टमीको अवसर पारेर विराटनगरमा ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । बिहीबार राधाकृष्णको प्रतिमासहित ...

Read more

विराटनगरमा रथयात्राको सबै तयारी पूरा, यस्तो छ तयारी

विराटनगर : विराटनगरमा बिहीबार (भोलि) हुने राधाकृष्ण रथयात्राका लागि सबै तयारी पूरा भएको छ । ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी ...

Read more

फेसबुकमा जाेडिनुहाेस्