Tag: सङ्खुवासभा

सङ्खुवासभामा ‘ड्युटी’मा खटिएका प्रहरी सहायक हवल्दारको निधन

सङ्खुवासभा : ‘ड्युटी’ गर्ने क्रममा अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ ...

Read more

सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कार्यालय परिसरमै कुटपिट

सङ्खुवासभा : सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद ...

Read more

अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम

किमाथाङ्का (सङ्खुवासभा) : कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर ...

Read more

विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

किमाथाङ्का (सङ्खुवासभा) : नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी ...

Read more

सङ्खुवासभाको भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा

सङ्खुवासभा : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि  चिचिला ...

Read more

सङ्खुवासभा : महसुल नतिर्दा लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका कर्मचारी कुटिए

किमाथाङ्का (सङ्खुवासभा) : नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल ...

Read more

सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी मृत्यु प्रकरण : ५८ जनासँग बयान लिइयो

सङ्खुवासभा : सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला ...

Read more

पक्की पुल बगाएपछि एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा : उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की ...

Read more

सङ्खुवासभामा डेङ्गी तथा स्क्रब टाइफसका बिरामी बढे

सङ्खुवासभा : जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो, डेङ्गी तथा स्क्रब टाइफसका बिरामी बढेपछि शैय्या अभाव हुन थालेको छ । असार ...

Read more

सङ्खुवासभा : पहिरोमा परी सासूबुहारीको मृत्यु

किमाथाङ्का, (सङ्खुवासभा) : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ ...

Read more
Page 7 of 14 1 6 7 8 14

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्