Monday, February 9, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हिजो इटहरीको क्वारेन्टाइनबाट भागेका व्यक्तिलाई घर पठाईयो, स्थानीयबासी त्रसित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
इटहरीको क्वारेन्टाइनबाट भागे एक भारतीय नागरिक
222
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट मंगलबार (हिजो) भागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न नसक्न भन्दै घर पठाईएको छ ।
इटहरी ६ स्थित त्रिबेणी मार्गमा घरभाडामा बस्दै आएका उनलाई मंगलबार नै परिवारको जिम्मा लगाईएको इटहरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार उनलाई डाक्टरले नै क्वारेन्टाइनमा राख्न नपर्ने बताएकाले घर पठाईएको बताए । उनले टाकुरासँग भने, ‘हिजो नै इटहरी अस्पतालमा उनको चेकजाँच गरिदाँ नेगेटिभ रिपोर्ट आएपछि उनलाई क्वारेन्टाइनमा राख्न नपर्ने डाक्टरहरुको सुझाव आएको थियो ।’ भण्डारीले ती नागरिक भारतीय रहेको बताउँदै नेगेटिभ रिपोर्ट आएपछि घर पठाईएको जानकारी दिए ।
उनी घर गएपछि इटहरीबासी भने त्रसित बनेका छन् । मंगलबार जनता क्याम्पसको गेटबाट हामफालेर चाउचाउ खाँदै ती व्यक्ति भागेका थिए । भागेको केहीबेरमा नेपाली सेनाले उनलाई पक्राउ गरी पुनः क्वारेन्टाइनमा राखिएको भएपनि ती व्यक्तिलाई राख्न नसक्ने भन्दै घर फर्काइएको बताईएको छ । स्थानीयका अनुसार जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइन व्यवस्थित र गुणस्तरीय नरहेको बताउँदै आएका छन् । ती व्यक्तिलाई घरमा राखिएपछि पटक–पटक इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमसँग यस बिषयमा बुझ्न खोज्दा उनको फोन उठेन । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको उक्त क्वारेन्टाइनमा ती व्यक्तिसहित १३ जना भारतीय नागरिक रहेका थिए भने अन्य ७ जना नेपाली रहेका छन् । ती भारतीय नागरिकलाई इटहरीमा घरभाडामा बस्दै आएका परिवारको जिम्मा लगाईएपछि स्थानीय अहिले त्रसित बनेका छन् ।

यो पनि

 

https://takuranews.com/2020/04/14/%e0%a4%87%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f/

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की
FEATURE BREAKING

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो...

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री पठाउने

माघ २५, २०८२
गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

माघ २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

माघ २५, २०८२
संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

माघ २५, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    239 shares
    Share 96 Tweet 60

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.