Thursday, May 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीबासीको एउटै आवाज– इटहरीमा सुविधासम्पन्न अस्पताल चाहियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७७
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : इटहरीमा २५–२५ मिटर नै चौडा हुने निर्णय (पत्रसहित)
5.8k
SHARES
Share on FacebookShare on Twitter

२०७४ सालमा प्रदेशको निर्वाचनताका बेला सर्वध्वज साँवाले इटहरीमा आकाशे पुलसहितको डेटिङ स्पोर्ट बनाउँने कुराले राम्रै चर्चा पायो ।

त्यति मात्र हैन, साँवाले चुनावताका समयमा आँफूले इटहरीमा दुई सय बेड क्षमताको सुविधासम्पन्न अस्पताल बनाउँन आफ्नो उमेद्धारी रहेको कुराले चर्चा पायो ।
सोही कारणले गर्दा पनि उनी प्रदेशसभामा निर्वाचित भए । साँवा त एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँबाट चुनावमा प्रतिष्पर्धा गरेका सबैजसो राजनीतिक दलहरुले इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउँने मुद्धा अगाडि सारेका थिए ।

तर, अहिले न त इटहरीमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ, न त यहाँको चौतर्फी विकास नै भएको छ ।
यसैबीच इटहरीका सर्वसाधारण नागिरकदेखि सामाजिक अभियन्ताहरुले अहिले इटहरीमा सुविधासम्पन्न अस्पताल बनाउँनका लागि माग गरिरहेका छन् । सामाजिक सञ्जालमा मात्र नभई अहिले यहाँका नागरिकहरु स्थानीय सरकार र प्रदेश सरकारलाई घचघचाइरहेका छन् ।

अहिले कोभिड–१९ का कारण विश्व महामारीको अवस्थामा रहेकाले इटहरीमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण नहुँनु अस्वभाविक रहेको अभियन्ताहरुको तर्क छ ।
अहिले एकथरीले इटहरीमा अस्पताल माग गरिरहेका छन् भने एकथरीले आकाशे पुलको माग गरिरहेका छन् । तर, सीमित मानिसहरुले यी दुवैको आवश्यकता रहेको बताउँछन् । संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी भन्छन्, ‘नाम मात्रको दुई सय बेडको अस्पताल बनाएर काम छैन, म्यानपावर पनि हेर्नुपर्ने हुन्छ ।’

केसीले आँफूले पनि अस्पताल चाहिने बताउँदै आएको भएपनि इटहरीलाई ट्रमा सेन्टर बनाउँनुपर्नेमा जोड दिए ।

उनले भने, ‘इटहरीमा ट्रमा सेन्टर बनाउँनुपर्छ, आकस्मिक रुपमा हामी जानुपर्यो भने कि धरान कि विराटनगर पुग्नुपर्ने हुन्छ ।’ उनले इटहरीमा जेनेरल अस्पताल नभई कुनै एक रोगलाई विशेष प्राथमिकतामा राखेर उपचार गरिएमा सहज हुने तर्क गरे ।

‘पूर्वाधार मात्र बनाएर काम नै छैन, राज्यले म्यानपावर पनि धान्न सक्नुपर्छ र स्पेसल एउटा कुनै रोगका लागि र आकस्मिक सेवा सञ्चालन गर्न आवश्यक छ,’ केसीले टाकुरान्यूजसँग भने, ‘सबैभन्दा ठूलो कुरा पूर्वाधार मात्र हैन, म्यानपावर पनि हो ।’
स्थानीय युवा अभियन्ता सम्राट थापाले भने चियागफमा विश्व परिवर्तन गर्नेहरु नै इटहरीमा अस्पताल बनाउँनपर्छ भन्दा नसुने जस्तो गरेको गुनासो गर्छन् ।

उनी भन्छन्, ‘हातको औँलामा गन्ने नै हो भने नेपालको सबैभन्दा बढी समाजसेवी बस्ने सहर भन्छन्, तर यहि इटहरीमा गरीवका लागि जीवनको मूल्य छैन ।’

थापाले इटहरी उपमहानगरपालिकाका विज्ञहरुसँग छलफल गरी तत्काल यसको कामलाई अगाडि बढाउँनुपर्नेमा जोड दिए ।

‘हिजोको दिनमा प्रदेशको राजधानी माग्दा इटहरीमा यस्ता विशेषता छन् भन्दै फूलमाला सहित हिड्नेहरु कहाँ छन्,’ उनले भने, ‘आज गरीबका लागि अस्पताल माग्दा किन सबैजना मौन ?’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस
FEATURE BREAKING

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

धरान : धरानमा सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाउँदै आएका विभिन्न सङ्घसंस्थाले बुधबार साँझ मशाल जुलुस प्रदर्शन गरेका छन् । नेपाल...

भोजपुरमा किसानको मुख्य समस्या बाँदर
समाचार

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
0

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि अनौठो निर्णय गर्दै जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको...

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

बैशाख ३०, २०८३
भारतबाट जोगवनी नाका हुँदै विराटनगर आए ३ सय बढी नागरिक

सीमापार आवतजावत निगरानीमा, जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

बैशाख ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै धरानमा मशाल जुलुस

बैशाख ३०, २०८३
भोजपुरमा किसानको मुख्य समस्या बाँदर

‘बाँदर आतंक’ नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा 

बैशाख ३०, २०८३
नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर 

बैशाख ३०, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मोरङमा चरेस र झन्डै ८ हजार ट्याब्लेटसहित दुई युवा प्रहरी नियन्त्रणमा

बैशाख ३०, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    509 shares
    Share 204 Tweet 127
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1555 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.