टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

औषधी नपाएपछि स्वास्थ्यमन्त्रीलाई पत्र – अब त बाँच्छु जस्तो छैन, साथीहरुको आत्माले सराप्छ…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख १९, २०७७
0
औषधी नपाएपछि स्वास्थ्यमन्त्रीलाई पत्र – अब त बाँच्छु जस्तो छैन, साथीहरुको आत्माले सराप्छ…
499
SHARES
Share on FacebookShare on Twitter

कोरोनाको महामारीका कारण नियमित रुपमा प्रयोग गर्दै आएको औषधी नपाएपछि धनकुटा हिलेका पुष्पलाल तामाङले स्वास्थ्यमन्त्रीलाई एक पत्र लेखेका छन् ।

जन्मजात हिमोफिलियाका बिरामी रहेका उनलाई अहिले प्रोटिन नहुँदा आन्तरिक रुपमा रत्तश्राव हुने गरेको पत्रमा उल्लेख गरेका छन् ।
२६ वर्षदेखि यो औषधि प्रयोग गर्दै आएको र अहिले कोरोनाका कारण औषधी नपाएर आफू छट्पटाइरहेको उनले बताएका छन् ।

लकडाउनका कारण प्रदेश १ मा औषधी नपाएको र काठमाडौंमा रहेको हेमोफिलिया सोसाइटीमा बुझ्दा औषधि नभएको जानकारी पाएपछि जीवन र मरणको दोसाँधमा रहेको भन्दै तामाङले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै भनेका छन् – ‘म अहिले ओछ्यानमा चिच्याउँदै, रुँदै कराउँदै भगवानसँग बिलौना गर्दै, हजुर र देशलाई समेत गाली गर्दै, सराप्दै बाँच्न विवश छु । पिसाबबाट रगत बगिनै रहेको छ । औषधी लगाउन पाएको छैन । अव त मलाई बाँच्ने आशा नै मरिसकेको छ । म एकदम निराश छु ।’

उनले आफ्नो जीवन गए पनि अन्य साथीहरुको आत्माले सराप्ने पत्रमा उल्लेख गरेका छन् ।

Related Posts

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने
FEATURE BREAKING

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २७, २०८२
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

प्रकाशित मिति : असार २७, २०८२
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर किसान चिन्तित

प्रकाशित मिति : असार २७, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको ग्रामथानमा आज रातिदेखि प्रवेश गर्न नपाइने

ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित

प्रकाशित मिति : असार २७, २०८२
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत

प्रकाशित मिति : असार २७, २०८२
तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

तरहरामा नागरिक सुनुवाई : शान्ति, सुरक्षाको विषयमा उठ्यो प्रश्न

प्रकाशित मिति : असार २७, २०८२
भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

प्रकाशित मिति : असार २७, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    770 shares
    Share 308 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    586 shares
    Share 234 Tweet 147
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana