Monday, December 8, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

राहतमा भोटको राजनीति गरेको इटहरीका सर्वसाधारणको गुनासो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०७७
in टाकुरा विशेष, समाचार
0
६ लेन सडक : इटहरीमा २५–२५ मिटर नै चौडा हुने निर्णय (पत्रसहित)
276
SHARES
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले केही साताअगाडि लकडाउन ६ महिनासम्म भएपनि इटहरीका जनतालाई भोकै मर्न नदिने बताएसँगै उनको हाइहाई भयो ।

तर, मेयर चौधरीले सर्वसाधारण मानिसहरुको वास्तविक पीडालाई भने सम्बोधन गर्न सकेनन् ।

अहिले पनि इटहरी क्षेत्रका सर्वसाधारण मानिसहरु भोकभोकै रहेको र पहिलो चरणको पनि राहत नपाएको गुनासो गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिका वडा नं. २ का स्थानीय सर्वसाधारणले राहत नपाएको र भोकभोकै रहेको गुनासो गरेका हुन् ।

तर, यस बिषयमा न त वडा कार्यालयको ध्यान गएको छ न त अन्य सरोकारवाला निकायको नै । बरु अन्य कोही मानिसले राहत दिएपनि फोन गरेर राहत दिने मानिसलाई नै दबाब दिने गरेको पाइन्छ ।

वडाले भाडामा बस्ने मानिसहरुले राहत नपाउँने भनेको रहेछ, एक पीडित महिलाले टाकुरासँग भनिन्, मैले अहिलेसम्म राहत नै पाएको छैन, कारण हो भाडामा बसेकोले । उनले आँफू सामान्य मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको बताईन् ।

इटहरी २ बरगाछीमा कोठाभाडामा बस्दै आएकी अर्की एक महिलाले भोटर्सको आधारमा राहत वितरण गरेको बताईन् ।

उनले भनिन्, भाडामा बस्नेले भोट दिदैँनन् भन्ने आधारमा राहत वितरण गरिएको भन्ने सुन्नमा आएको छ, अब भोलि विहान खाने चामल बाहेक अरु केही छैन । उनले आँफू होटलमा काम गर्दै आएको र अहिले होटल बन्द भएकाले समस्या भएको गुनासो गरिन् ।

उता, इटहरी वडा नं. २ का वडाध्यक्ष हर्क मगरसँग सम्पर्क गर्दा उक्त वडामा कोही पनि पीडित नरहेको बताए ।

हामीलाई थाहा छैन, मलाई नै जानकारी छैन तपाईलाईँ कसरी थाहा भयो ? उनले फोन सम्पर्कमा प्रतिप्रश्न गर्दै भने, मलाई भन्नुपर्ने, मलाई जानकारी गराउँनुपर्ने कसरी तपाईँहरुमाझ आयो ? उनले राहत पाउँनबाट कोही पनि जनता बञ्चित नरहेको दाबी गरे ।

उनले भने, अहिलेसम्म हामीले १६ सय घरपरिवारलाई राहत वितरण गरिसकेका छौँ । मगरले टोल विकासको समन्वयमा राहत वितरण गरिएको बताए ।
यसअघि पनि इटहरी २ मा राहतमा विभेद भएको गुनासो आएको थियो ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

धरान : इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका १३ स्थित साबिर ग्यारेजबाट एक सय ४९ किलोग्राम लागूऔषध गाँजासहित तीन जनालाई...

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…
समाचार

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०८२
0

मोरङ : मोरङको बेलबारी नगरपालिका–२ मा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३२ वर्षीया...

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२
विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

विराट मेडिकल कलेजमा थप १६ शैयाको सीसीयु सञ्चालनमा

मंसिर २१, २०८२
सुनसरीमा किसानको गुनासो – यसपटकको दसैँ दशा भएर आयो

बेमौसमी वर्षाको असरले सुनसरीमा धान उत्पादन घट्यो

मंसिर २१, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

धरानमा एक सय ४९ किलो गाँजासहित तीन जना पक्राउ

मंसिर २१, २०८२
मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मोरङमा बुहारीले सासू–ससुरालाई विष हालेर खाना खुवाएपछि…

मंसिर २१, २०८२
बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

बलात्कारको प्रतिकार गर्दा हँसियाले रेटेर १३ वर्षीया अंशुको हत्या, जब छिमेकी नै क्रूर अपराधी भए…

मंसिर २१, २०८२
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन

मंसिर २१, २०८२



लाेकप्रिय

  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    385 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    233 shares
    Share 93 Tweet 58
  • बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधार क्षेत्रमा फेला, घटना शंकास्पद

    217 shares
    Share 87 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.