टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विविध फाेटाे फिचर

मनमोहक नयाँ बृन्दाबन गौशाला (फोटो फिचर)

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
बुधबार, माघ २२, २०७६
0
मनमोहक नयाँ बृन्दाबन गौशाला (फोटो फिचर)
42
SHARES
Share on FacebookShare on Twitter

मोरङको सुन्दरहरैँचा नगरपालिकामा पर्ने नयाँ बृन्दाबन गौशाला अहिले पर्यटकको रोजाईमा पर्न थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र बनाउँनका लागि यहाँ अहिले विश्वकै ठूलो गाईको मूर्ति समेत निर्माणाधिन अवस्थामा रहेको छ ।


हामीले विश्वकै ठूलो गाईको मूर्ति निर्माण गरिरहेका छौँ, राधेश्याम सेवा ट्रष्ट नयाँ बृन्दाबन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्रीले टाकुरासँग भने, २०६५ सालबाट सुरु भएको नयाँ बृन्दाबनले पर्यटकहरुको मन लोभ्याउँन थालेको छ ।
उनका अनुसार अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउँने, सेल्फी खिच्ने गरेका छन् ।

यहाँ ५१ फिट उचाईको गाईको मूर्ति बन्दै गरेको उनको भनाई रहेको छ ।
विशेष गरेर अहिले भ्रमण बर्षको अवसरमा पनि मानिसहरुको चहलपहल बढको हो, शास्त्री भन्छन्, यो बर्ष यहाँ हजारौँको संख्यामा पर्यटक आउँने हाम्रो विश्वास छ । उनका अनुसार बृन्दाबन धार्मिक पर्यटक मात्रै नभएर अन्य पर्यटकको रोजाईमा पनि पर्ने गरेको छ । यसले निकट भविष्यमा यहाँका समुदायलाई रोजगारीको सृजना गर्ने समेत शास्त्रीको भनाई रहेको छ ।

सम्बन्धित समाचार

कोशीटप्पुमा नयाँ प्रजातिको चरा थपियो, ५ सय ३१ पुग्यो चरा प्रजातिको संख्या
भिजिट नेपाल

कोशीटप्पुमा नयाँ प्रजातिको चरा थपियो, ५ सय ३१ पुग्यो चरा प्रजातिको संख्या

by टाकुरा न्युज । इटहरी
बिहिबार, मंसिर २५, २०७७
0

कोशीटप्पु वन्यजन्तु आरक्षमा नयाँ हाँस प्रजातिको चरा थपिएको छ । यो सँगै आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१...

Read more
प्रदेश १ को लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै तालतलैया (फोटोफिचरसहित)

प्रदेश १ को लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै तालतलैया (फोटोफिचरसहित)

शनिबार, मंसिर ६, २०७७
तस्वीरमा हेर्नुहोस् तरहराबाट देखिएको ६ लेन सडक (फोटोफिचर)

तस्वीरमा हेर्नुहोस् तरहराबाट देखिएको ६ लेन सडक (फोटोफिचर)

बिहिबार, कार्तिक २७, २०७७
मनै लोभ्याउने शंकरबेली सिमसार (फोटोफिचर)

मनै लोभ्याउने शंकरबेली सिमसार (फोटोफिचर)

बिहिबार, साउन २२, २०७७
इटहरीमा लकडाउन कडा (फोटो फिचर)

इटहरीमा लकडाउन कडा (फोटो फिचर)

बुधबार, साउन २१, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

डिउटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने कृष्ण प्रकाउ

मङ्लबार, माघ १३, २०७७
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

मङ्लबार, माघ १३, २०७७
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5324 shares
    Share 2130 Tweet 1331
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3668 shares
    Share 1467 Tweet 917
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3577 shares
    Share 1431 Tweet 894
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3514 shares
    Share 1406 Tweet 879
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3257 shares
    Share 1303 Tweet 814
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana