इटहरी
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल बेला–बेलामा चर्चामा आईरहन्छन् । कहिले पैनी मिचेर बनाईएका भवन भत्काउँनका लगि आफैँ डोजर लिएर पुग्छन् त कहिले अन्य कुरामा विवादमा आएर चर्चामा आउँने पात्र छन् चौधरी । विहीबार चौधरीले इटहरी २ आँपगाछीमा रहेको रोयल रिसोर्टको भवन भत्काउनका लागि एक्सनमा उत्रिएका छन् । उनले १५ दिने अल्टिमेटम दिदैँ भत्काउँने चेतावनी दिएका हुन् ।
रिसोर्टले पैनी मिचेर बनाएको जग्गा भत्काउँन रिसोर्टका सञ्चालक अमृत कार्कीलाई निर्देशन दिएको हो । उनले आफुले १५ दिन भित्र भत्काउने बाचा समेत गरेको इटहरी उपमहानगरपालिकाले बताएको छ ।
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो...
Read more
Discussion about this post