टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home खेलकुद

बुढासुब्बा गोल्डकप फागुन १० देखि, पुरस्कार राशी १० लाख

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
बिहिबार, माघ २३, २०७६
0
बुढासुब्बा गोल्डकप फागुन १० देखि, पुरस्कार राशी १० लाख
90
SHARES
Share on FacebookShare on Twitter

धरान

मोफसलको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २२ औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । धरान फुटबल क्लबले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै २२ औँ संस्करण फागुन १० गतेदेखि हुने जानकारी दिएको हो । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रदेश अध्यक्ष किशोर राईले देश विदेशका गरी आठ वटा टिम सहभागी हुने जानकारी दिए । एन्फाले बुढासुब्बा गोल्डकपलाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि समेत बढाइएको छ, राईले पत्रकार सम्मेलनमा भने, विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख दिईने निर्णय भएको छ ।
राईका अनुसार अघिल्लो संस्करणमा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख दिइएको थियो ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार हात पार्नेछन् । उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउँने आयोजकले बताएको छ । त्यस्तै, सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउँनेछन् । प्रतियोगितामा ७४ लाख ५५ हजार खर्च हुने अनुमान गरिएको छ ।
खेलमा मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब मैदानमा उत्रने आयोजकले जनाएको छ ।
१७ गतेसम्म हुने प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा हुनेछ ।

सम्बन्धित समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या
FEATURE BREAKING

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

by टाकुरा न्युज । इटहरी
मङ्लबार, माघ १३, २०७७
0

मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो...

Read more
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७
मोडेर्नाले विकास गरेको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी

विराटनगर आइपुग्यो कोरोना विरुद्धको खोप

सोमवार, माघ १२, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

मङ्लबार, माघ १३, २०७७
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5324 shares
    Share 2130 Tweet 1331
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3668 shares
    Share 1467 Tweet 917
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3577 shares
    Share 1431 Tweet 894
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3514 shares
    Share 1406 Tweet 879
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3257 shares
    Share 1303 Tweet 814
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana