टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home समाचार

प्रदेश १ को हिउँदे अधिबेशन : नामाकरणको बिषय प्राथमिकतामा

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
शुक्रबार, माघ २४, २०७६
0
प्रदेश १ को हिउँदे अधिबेशन : नामाकरणको बिषय प्राथमिकतामा
7
SHARES
Share on FacebookShare on Twitter

इटहरी
प्रदेश १ को हिउँदे अधिबेशन बिहीबारबाट सुरु भएको छ । प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशन बिहीबारबाट सुरू भएको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको पत्र पढेर सभामुख प्रदीप भण्डारीले बैठक आरम्भ गरेका थिए ।
बैठकमा बोल्दै मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनमा नामाकरणको विषयले प्राथमिकता पाउँनेमा जोड दिए । हामी प्रदेशको नामाकरणको बिषयमा आजैबाट छलफल गर्नेछौँ, उनले भने, हामीले धेरै उल्लेखनीय कामहरु गरिरहेका छौँ, तर सञ्चारमाध्यममा सकारात्मक प्रचार भएन। मुख्यमन्त्री राईले सरकारले राम्रा काम गरेको भएपनि सञ्चार माध्यमले त्यसलाई सकारात्मक प्रचार नगरेको गुनासो गरे ।
सात प्रदेश मध्ये प्राविधिक विश्वविद्यालय स्थापना गर्न र विदेशी सहयोग ल्याउने १ नम्वर प्रदेश नै पहिलो भएको उनको जिकिर थियो ।
मुख्यमन्त्री राईले सरकारका लागि आवश्यक विभिन्न संरचनाहरुको स्थापना गरेको र संसारमै नमुना मन्त्रिपरिषद् गठन गरेको दावी गरे ।
प्रदेश १ ले पहिलो छ महिनामा २२ दशमलव ८८ प्रतिशत पूँजीगत बजेट खर्च भएको र दोश्रो चौमासिकमा योजना कार्यान्वयनको गति तीब्र बनाउन निर्देशन दिएको उनको भनाई थियो ।

सम्बन्धित समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या
FEATURE BREAKING

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

by टाकुरा न्युज । इटहरी
मङ्लबार, माघ १३, २०७७
0

मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो...

Read more
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७
मोडेर्नाले विकास गरेको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी रहेको दाबी

विराटनगर आइपुग्यो कोरोना विरुद्धको खोप

सोमवार, माघ १२, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

मङ्लबार, माघ १३, २०७७
तरहरामा मुख्यमन्त्री कार्यालयको स्कारपियो दुर्घटना, तीनजना घाईते

तरहरामा दुर्घटना, मनोज घाइते

मङ्लबार, माघ १३, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

ट्याक्टरबाट लडेर रामधुनीका युवकको मृत्यु

मङ्लबार, माघ १३, २०७७
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

सोमवार, माघ १२, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5323 shares
    Share 2129 Tweet 1331
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3668 shares
    Share 1467 Tweet 917
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3577 shares
    Share 1431 Tweet 894
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3514 shares
    Share 1406 Tweet 879
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3257 shares
    Share 1303 Tweet 814
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana