टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home भिजिट नेपाल

कोशीटप्पुमा दुई सातामा दुई लाख बढी पर्यटक, पर्यटकको रोजाईमा हात्ती सफारी

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
शनिबार, फाल्गुन ३, २०७६
0
कोशीटप्पुमा दुई सातामा दुई लाख बढी पर्यटक, पर्यटकको रोजाईमा हात्ती सफारी
334
SHARES
Share on FacebookShare on Twitter

इटहरी
गत माघ १९ गतेदेखि सुनसरीको कोशी टप्पुमा आयोजना गरिएको पहिलो कोशी महोत्सवमा दुई लाख बढी पर्यटक आएका छन् । कोशी गाउँपालिकाको आयोजनामा यहाँको प्रचार गर्नका लागि आयोजना गरिएको महोत्सवमा दुई लाख बढी पर्यटक आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । ‘२९ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव तीन दिन थप गरेका थियौँ,’ अन्सारीले शनिबार समापन सभालाई सम्बोधन गर्ने क्रममा भने, ‘हामीले कोशी टप्पुको सकारात्मक प्रचारका निम्ति यो महोत्सव आयोजना गरेका हौँ, यहाँ लोपोन्मुख बन्यजन्तु रहेकाले यसको संरक्षणका लागि पनि महोत्सव आयोजना गरिएको हो ।’
उनले कोशीमा पर्यटकको चाप बढ्दो क्रममा रहेको बतउँदै यसको विकास र स्तरोन्नतीका निम्ति स्थानीय सरकार गम्भीर रहेको बताए । नेपाल सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा मात्रै ५ लाख बढी पर्यटक आउँनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यहाँ लोपोन्मुख हुँदै गएको जंगली जनावर नजिकबाट नियाल्न सकिन्छ, नजिकै सप्तकोशीमा बोटिङदेखि पौडी खेल्न समेत पाइने भएकाले यसको सकारात्मक प्रचारका निम्ति सबैमा आह्वान गर्दछु ।’ उनले कोशी महोत्सवमा १० करोड भन्दा बढीको कारोबार भएको बताउँदै पर्यटकीय क्षेत्र बन्नेमा सुखद् आगत रहेको तर्क गरे । अन्सारीले कोशीटप्पुलाई राष्ट्रिय स्तरमा प्रचार नभएको र यसको प्रचारका निम्ति जोड दिए । महोत्सवको उद्धघाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा पनि पर्यटक बढ्ने बताएका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका संसदीय दलका नेता राजीब कोईरालाले यो ठाउँ प्रदेश सरकारको पर्यटनको हबका रुपमा विकास हुनुपनर्जमा जोड दिए । उनले भने, ‘प्रदेश सरकारले गर्व गर्नुपर्ने ठाउँ हो यो । प्रदेश सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र त्यो लक्ष्य सफल पार्न कोशी महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ ।’


वि.स. २०३२ सालमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तीन जिल्ला सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको यो क्षेत्र सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा अहिले ५२७ प्रजातिका चरा, दुर्लभ अर्ना दुर्लभ डल्फिन पर्यटकले हेर्न पाउँनेछन् । त्यस्तै, यहाँ हात्ती सफारी, जंगल सफारी र बोटिङ सवारी पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

सम्बन्धित समाचार

दुर्घटनामा १५ दिने शिशुको मृत्यु
समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

by टाकुरा न्युज । इटहरी
शनिबार, फाल्गुन २२, २०७७
0

भोजपुर  : भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । शुक्रबार साझ...

Read more
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

स्कुटी अनियन्त्रित भइ दुर्घटना हुदा एक जनाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

उर्लाबारी बाँस्तोला मृत्यु प्रकरण : फरार दुईजना पक्राउ, इन्स्पेक्टर जिल्ला तानिए

शनिबार, फाल्गुन २२, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

एम्बुलेन्सको ठक्करबाट सुनसरीकी एक महिलाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
इटहरीमा आज हिपहप फेस्टिबल हुँदै

इटहरीमा आज हिपहप फेस्टिबल हुँदै

शनिबार, फाल्गुन २२, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुर्घटनामा १५ दिने शिशुको मृत्यु

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

स्कुटी अनियन्त्रित भइ दुर्घटना हुदा एक जनाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७
उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

उर्लाबारी बाँस्तोला मृत्यु प्रकरण : फरार दुईजना पक्राउ, इन्स्पेक्टर जिल्ला तानिए

शनिबार, फाल्गुन २२, २०७७
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु

एम्बुलेन्सको ठक्करबाट सुनसरीकी एक महिलाको मृत्यु

शनिबार, फाल्गुन २२, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5377 shares
    Share 2151 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3701 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3527 shares
    Share 1411 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3280 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana