इटहरी
तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेसँगै उनले राजीनामा दिएर मात्र नहुने र कारबाही हुनुपर्ने भन्दै नेपाल विद्यार्थी संघले गरेको आन्दोलनमा प्रहरीले दमन गरेको छ । आज राजधानीमा आयोजित आन्दोलनमा नेविसंघका अध्यक्ष राजीब ढुंगानाले बास्कोटालाई तत्काल कारबाही हुनुपर्ने बताएका थिए । उनीसहित अन्य केही विद्यार्थी नेतालाई प्रहरीले दमन गरी कुटपिट समेत गरेको थियो ।
खोटाङमा साउनयता आगलागीमा ७९ घर जले, एकको मृत्यु
खोटाङ : गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ...
Discussion about this post