इटहरी : नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो बिजेता हिमेश पन्त घोषित भएका छन् ।
विभिन्न चरण पार गर्दै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए । दर्शकको भोटका आधारमा हिमेश कमेडी च्याम्पियनका विजेता घोषित भएका हुन् ।
उनले २५ लाख नगद कार उपहार पाउने आयोजकले जनाएको छ ।
इटहरीमा स्कुल थियटरको नवौं संस्करण आइतबार र सोमबार
इटहरी : इटहरीमा स्कुल थियटरको नवौं संस्करणको तयारी पूरा भएको छ । आइतबार र सोमबार (बैशाख ९ र १०)मा इटहरीस्थित...
Discussion about this post