इटहरी : सुनसरीको हरिनगरा गाँउपालिका–३ मा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
स्थानीय कृपानन्द मेहेताका २ बर्षीय छोरा शिवराज मेहेताको पानीमा डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बालक खेल्ने क्रममा घर अगाडिको पैनीमा डुबेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम
तेह्रथुम : टिएमजे अर्थात्, तीनजुरे, मिल्के, जलजले । कोशी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य हो – टिएमजे । तेह्रथुम र संखुवासभाको...
Discussion about this post