धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
वीपी प्रतिष्ठानबाट १२ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक शाहका अनुसार १२ जनाको नेगेटिभ रिपोर्ट आएपनी उनीहरू दुई हप्ता सम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ ।
बसको ठक्करबाट इटहरीकी मञ्जुको मृत्यु
इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुबाहक बसले ठक्कर दिँदा इटहरीकी एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै...
Discussion about this post