इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले आइसोलेसन लागि १५ वटा बेड दिएका छन् ।
उनले शुक्रबार १५ वटा बेड आइसोलेसनका लागि दिएका हुन् ।
इटहरीको जनता बहुमुखी क्याम्पसमा क्वारेन्टाइन रहेको ठाउँमा आइसोलेसनका लागि १५ वटा बेड दिएको उनले बताए ।
झापामा डेढ करोडको विषादीरहित तरकारी उत्पादन
बनियानी (झापा) : झापाको कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले...
Discussion about this post