इटहरी : इटहरीको प्रिमियर होटल स्कुलले अनलाइन मार्फत आफ्ना विद्यार्थीहरुलाई अध्यापन गराईरहेको छ ।
प्रविधिको उच्चतम प्रयोग गर्दै स्कुलले विगत १२ दिनदेखि दैनिक रुपमा विद्यार्थीहरुलाई अध्यापन गराईरहेको स्कुलका सिइओ सुनिल भुषालले बताए ।
स्कुलले दैनिक रुपमा विद्यार्थीहरुलाई अनलाइन मार्फत २ घण्टाको कक्षा संचालन गरिरहेको उनको भनाई थियो ।
विद्युत जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
इलाम : पोलमा चढेर विद्युत जोड्ने क्रममा इलाम नगरपालिका ८ मा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम...
Discussion about this post