इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् ।
केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित ११ जना भारतीय नागरिकलाई हिजो मात्र इटहरी उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । भागेका व्यक्तिलाई सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाले पक्राउ गरेको बताईएको छ ।
हाल उक्त क्वारेन्टाइनमा २० जना रहेको बताईएको छ ।
खोटाङमा साउनयता आगलागीमा ७९ घर जले, एकको मृत्यु
खोटाङ : गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ...
Discussion about this post