इटहरी : नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले जारी गरेको अध्यादेश फिर्ताको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको छ।
शुक्रबार देशैभरी नेविसंघले तिम्रो विधेयक चाहिँदैन, अस्थिरता ल्याउन पाइँदैन, असंवैधानिक अध्यादेश फिर्ता गर, सर्वसत्तावाद मुर्दावादुजस्ता प्लेकार्ड बोकेर नारावाजी गरेका हुन् ।
तस्वीर क्याप्सन : सुनसरीको इटहरी २० मा प्रदर्शन गरिको दृश्य ।
Discussion about this post