सुनसरीको गढी गाउँपालिकाका कोरोना संक्रमित ५ दिन अगाडि भारतबाट आएको खुलेको छ ।
धरानस्थित वीपी प्रतिष्ठानमा गरिएको परीक्षणमा ती व्यक्तिमा सोमबार कोरोना देखिएको हो ।
उनी लुकिछिपी पाँच दिन अघि भारतको दिल्लीबाट सुनसरी प्रवेश गरेका थिए । गढी गाउँपालिकाको क्वारेन्टाइनमा रहेको पाँचजनाको स्वास्थ्य परीक्षण गरिएको मध्ये ती व्यक्तिमा मात्र कोरोना पुष्टि भएको थियो ।
Discussion about this post