एमसीसी खारेज गर्न माग गर्दै इटहरीमा राष्ट्रबादी युवा समूहले आयोजना गरेको राँके जुलुस निकालेको छ । सरकारले एमसीसी पारित गर्न लागेको भन्दै राँके जुलुुस निकालेको हो ।
सयौँको संख्यामा निकालिएको राँके जुलुसमा राजा आउँ देश बचाउ सम्मका नारा समेत लगाएका थिए ।
उनीहरुले एमसीसी खारेज गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए । राँके जुलुस पछि भएको कोण सभामा बोल्ने बक्ताहरुले एमसिसी पारित गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका थिए ।
Discussion about this post