इटहरी २० तरहराका रादन राईको हत्यामा संलग्न चारजना जेल चलान भएका छन् ।
ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार गत जेष्ठ १८ गते इटहरी २० तरहरामा २८ बर्षीय रादन राईको हत्यामा संलग्नहरुलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
सुनसरी जिल्ला अदालतका ७ नम्बर न्यायधीश ध्रुबकुमार उप्रेतीको एकल इजालासले राईको हत्यामा संलग्न अभिषेक पौडेल, अभिषेक गिरी, प्रज्वल तामाङ र मतियार मनोज चौधरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
यो पनि
अत्यधिक मापसेपछि जिस्कने क्रममा तरहराका राजनको हत्या, फागुनमा युकेबाट आएका थिए (बिस्तृत विवरणसहित)
Discussion about this post