इटहरी–५ स्थित कृष्ण पेट्रोल पम्प नजिकै एक होटेल अगाडि आफ्नै शरीरमा आगो लगाएका सूर्य बहादुर अधिकारीको मृत्यु भएको छ ।
बिहीबार आफ्नै शरिरमा आगो लगाएर आत्महत्या प्रयास गरेका ४५ वर्षीय अधिकारीको उपचारका लागि काठमाडौं लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको लागि लगिएपनि उपचार सम्भव भएको थिएन ।
यो पनि _ इटहरीमा एकजनाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए
Discussion about this post