सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ मा रहेको शंकरबेली ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ ।
पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको शंकरबेली प्राकृतिक रुपमा हराभरा रहेको छ ।
शंकरबेली वन उपभोक्ता समूहले संरक्षण गरेको ताल बनभोज खाने, प्राकृतिक मनोरञ्जनका लागि पर्यटकिय स्थलको रुपमा विकास हुँदै गएको छ ।
तस्वीरहरु : शिशिर नेपाल । टाकुरान्यूज ।
Discussion about this post