धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना डाक्टरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
केही दिन अघि एक जना विद्यार्थीमा कोरोना संक्रमण भएको थियो ।
उनीसँगको कन्ट्याक ट्रेसिङको आधारमा गरिएको पीसीआर टेष्ट गराउँदा पोजिटिभ रिपोर्ट आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
Discussion about this post