टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home टाकुरा विशेष

इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
बिहिबार, साउन २९, २०७७
0
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

सांकेतिक तस्वीर ।

3.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको एक क्याम्पसमा अध्यापन गराउने प्रध्यापकले दुव्र्यवहार गरेका छन् ।

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा प्रध्यापन गर्ने राजन भट्टराईले सोही क्याम्पसमा अध्यापन गराउने कृष्णकला राईलाई दुव्र्यवहार गरेका हुन् ।

बुधबार रातको दश बजे राईलाई फोन सम्पर्क गरेर यौन क्रियाकलापसम्बन्धी अश्लील शब्द प्रयोग गरी उनीमाथि दुव्र्यवहार गरेका हुन् । ३ मिनेट २५ सेकेन्डको अडियोमा भट्टराईले यौन दुव्र्यवहार गर्न खोजेको देखिन्छ ।

बिहीबार टाकुरासँग पीडित राईले भनिन्, ‘कानूनी प्रक्रियामा जाने तयारीमा छु, मेरो मानप्रतिष्ठामा आँच आउँने गरी प्रध्यापक जस्तो मानिसले त्यसो गर्न मिल्छ ? म प्रहरीमा गएर उजुरी गर्न जान लागेकी छु ।’

राईले आफ्नो श्रीमान र छोरी पनि नजिकै रहेको र उनीहरुले पनि रातको समयमा फोन गरेर दुव्र्यवहार गर्ने मानिसलाई कारबाही गर्न माग गरेको उनले बताईन् ।

‘मैले त क्याम्पसको कामले पो राती फोन आएको हो कि भनेर रिसिभ गरेकी हुँ,’ उनले भनिन्, ‘मदिरा सेवन गरेर यौन क्रियाकलापसम्बन्धी अश्लील शब्द प्रयोग गर्न मिल्छ ?’

उनका अनुसार भट्टराई जनता बहुमुखी क्याम्पसमा बजारशास्त्र बिभागको प्रमुख समेत रहेका छन् । यसभन्दा अगाडि पनि एकपटक मदिरा सेवन गरेर भट्टराईले राती कल गरेका थिए । तर, त्यतिबेला आँफूले सामान्य रुपमा लिएको भएपनि अहिले मदिरा सेवन गरेर आँफूमाथि गरिएको दुव्र्यवहार असह्य भएको राईले गुनासो गरिन् ।

अडियोमा भट्टराईले भनेका छन् – ‘आँपगाछीमा एकजना छोरी मान्छेले छोरा मान्छेलाई बियर खान बोलायो, कोही छोरा मान्छे गयो । उसको बुढो पनि थियो त्यतिबेला, तर बुढो राती माछा मार्न गयो । उसकोमा बियर खान आएको मान्छे छ नि त्यसले बुढीलाई………’

फोन सम्पर्कमा गरिएको कुराकानीले भट्टराईले यौन सम्पर्क राख्नकै लागि सो शब्द प्रयोग गरेको जस्तो देखिन्छ । मदिराले लट्ठ भएका भट्टराईले आँफूलाई नै कन्ट्रोलमा राख्न नसकेको अडियोमा सुनिन्थ्यो ।

‘अनि यो समाचार हो कि के हो दाई ?’

‘अँ सुन न ? तैँले कुरै बुझिनस् फेरी ।’

‘यो समाचार हो कि के हो ?’ पुनः राईले प्रश्न गर्छिन् । तर, फेरी राईले उही वाक्य दोहोर्याउँछन् ।

‘तँ बुझ्ने मानिस भएर पो भनेको ….. घटना सुनाएर पो…..’

३ मिनेट लामो अडियोले प्रष्ट बुझिन्थ्यो भट्टराईले मदिरा सेवन गरेर राईमाथि यौन दुव्र्यवहार गर्न खोजेको । आँफूलाई दुव्र्यवहार भएपछि कानूनी कारबाहीको प्रक्रियामा जाने पीडित राईले बताईन् । यस बिषयमा राजन भट्टराईलाई टाकुराले सम्पर्क गर्दा उनको फोन उठेन ।

अडियो सुन्नुहोस् ।

 

Tags: #दुव्र्यवहार #इटहरी

सम्बन्धित समाचार

इटहरी उपमहानगरद्धारा विपन्नका लागि घर निर्माण
समाचार

इटहरी उपमहानगरद्धारा विपन्नका लागि घर निर्माण

by टाकुरा न्युज । इटहरी
शुक्रबार, माघ ९, २०७७
0

इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न...

Read more
तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

तरहराकी दीपा राई मृत्यु प्रकरण : यस्तो सहमतिपछि शव पोष्टमार्टम गरियो

शुक्रबार, माघ ९, २०७७
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

घरमा कोही नभएको मौकामा बालिकालाई जबरजस्ती गर्न खोज्ने बिनयक प्रकाउ

शुक्रबार, माघ ९, २०७७
एक सातापछि लाइसेन्सको परीक्षा खुल्ने, सातै प्रदेशबाट फारम भर्न मिल्ने

आजबाट लाइसेन्सको फारम खुल्यो, यसरी भर्नुहोस्

शुक्रबार, माघ ९, २०७७
प्रेसरले हानेर इटहरीका अधिकारीको मृत्यु

प्रेसरले हानेर इटहरीका अधिकारीको मृत्यु

बिहिबार, माघ ८, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी उपमहानगरद्धारा विपन्नका लागि घर निर्माण

इटहरी उपमहानगरद्धारा विपन्नका लागि घर निर्माण

शुक्रबार, माघ ९, २०७७
तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

तरहराकी दीपा राई मृत्यु प्रकरण : यस्तो सहमतिपछि शव पोष्टमार्टम गरियो

शुक्रबार, माघ ९, २०७७
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

घरमा कोही नभएको मौकामा बालिकालाई जबरजस्ती गर्न खोज्ने बिनयक प्रकाउ

शुक्रबार, माघ ९, २०७७
एक सातापछि लाइसेन्सको परीक्षा खुल्ने, सातै प्रदेशबाट फारम भर्न मिल्ने

आजबाट लाइसेन्सको फारम खुल्यो, यसरी भर्नुहोस्

शुक्रबार, माघ ९, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5316 shares
    Share 2126 Tweet 1329
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3616 shares
    Share 1446 Tweet 904
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3575 shares
    Share 1430 Tweet 894
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3511 shares
    Share 1404 Tweet 878
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3252 shares
    Share 1301 Tweet 813
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana