धरानमा एक महिला जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका वडा नं ९ की निर्वाचित दलित मलिा सदस्यलाई कोरोना पुष्टि भएको हो ।
उनको साउन २४ गते वडा नं १५ मा स्वाब संकलन भएको थियो । उनले ज्वरो आएर स्वाब दिन गएको बुझिएको छ ।
Discussion about this post