इटहरीमा आज बिहान थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७–०६–२० र २१ गते स्वाब सङ्क्रलन गरेको मध्ये संक्रमित हुनेहरुमा इटहरी २ का ४ जना ३१,५७ ५८ वर्षिय पुरुष र ३२ वर्षिय महिला, इटहरी ४ का ८ जना ३४,४७,५४,५५ वर्षिय पुरुष र ११,३२,५०,५२ वर्षिय महिला ,इटहरी ५ का ६ जना ५१ वर्षिय पुरुष र २२,२४,३३, ३७,५७ वर्षिय महिला, इटहरी ८ का १ जना १९ वर्षिय महिला, इटहरी ९ का २ जना २८,४६ वर्षिय पुरुष, इटहरी १० का १ जना ३८ वर्षिय पुरुष , इटहरी १२ का २ जना ४५,५३ वर्षिय पुरुष, इटहरी १३ का १ जना ४७ वर्षिय पुरुष , इटहरी १४ का १ जना २७ वर्षिय पुरुष , इटहरी १७ का २ जना २७,३९ वर्षिय पुरुष , इटहरी २० का १ जना ३३ वर्षिय पुरुष रहेका छन् ।
त्यसै गरि बिभिन्न अस्पतालमा भएको परिक्षण मध्ये इटहरी ३ का १ जना ९० वर्षिय पुरुष, इटहरी ४ का १ जना २८ वर्षिय पुरुष, इटहरी ५ का १ जना ६४ वर्षिय महिला, इटहरी ९ का २ जना ४१ वर्षिय पुरुष र ३९ वर्षिय महिला, इटहरी ११ का १ जना, २८ वर्षिय पुरुष रहेका छन् ।
यो सङ्क्रमणको वृद्धि सगै हालसम्म इटहरीमा संक्रमण पुष्टी भएको संख्या ७८१ पुगेको छ ।
विश्वव्यापी संक्रमणको यो अवस्थामा सम्पुर्ण नगरबासीमा थप सजकता र स्वास्थ्य मापदण्ड अपनाउन इटहरी उपमहानगरपालिकाले विषेश अनुरोध गरेको छ ।
Discussion about this post