एक महिलाको फेसबुक आईडी ह्याक गरेर फोटोहरु संकलन गरि ब्याल्कमेलिङ गर्ने इटहरी ४ की मनिषा गिरी र इटहरी ६ का रामदेव शाह पक्राउ परेका छन् ।
फोटोहरु संकलन गरेर रकम असुल्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारा पठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Discussion about this post