ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक उमेश केसी सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
केसीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।
यसअघि ईलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान समर तिवारी असोज महिनाको उत्कृष्ट प्रहरी बनेका थिए।
Discussion about this post