कवि तथा गीतकार विशाल नाल्बोद्वारा लिखित तथा गायक राजेश पायल राईको स्वरमा रहेको गीत जुहारी खेलौँला बजारमा आउने तयारी गरिएको छ ।
अन्जना सुर्फोङ राईको प्रस्तुतिमा निर्माण भएको गीत हाल निर्माण प्रक्रियामा रहेको छ। गीतमा मनोज साङसोन राईले सङ्गीत भरेका छन्।
नाल्बोले प्रेमलाई विषय बनाएर रचना गरिएको गीत बजारमा आउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
गीतको विषय प्रेम हो, प्रेममा पनि विशेष लिम्बू लोक लवजलाई प्राथमिकता दिएर गीतको रचना गरिएको छ। उनले भने ।
Discussion about this post