NOTICE
इटहरीमा प्रदेशस्तरीय भेट्रान कप फुटबल हुने - टाकुरा न्युज
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home खेलकुद

इटहरीमा प्रदेशस्तरीय भेट्रान कप फुटबल हुने

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
बिहिबार, फाल्गुन ६, २०७७
0
इटहरीमा प्रदेशस्तरीय भेट्रान कप फुटबल हुने
93
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा फागुन १३ गते देखि १ नम्बर प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक हाम्रो इटहरी भेट्रान क्लबले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता फागुन २२ गते सम्मचल्ने आयोजक इटहरी भेट्रान फुटबल क्लबका अध्यक्ष मन्दिपकुमार राईले जानकारी दिए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहने उनले बताए ।

१२ लाख रुपैँया खर्च हुने प्रतियोगितामा बिजेता टिमले ५५ हजार रुपैया र उपबिजेताले ३१ हजार रुपँैया पुरस्कार पाउने छन् । इटहरी उपमहानगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको उद्धघाटन र समापन इटहरी नगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीले गर्ने आयोजकले जनाएको छ ।

Tags: #इटहरी#खेलकुद

सम्बन्धित समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी
समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

by टाकुरा न्युज । इटहरी
बिहिबार, फाल्गुन २०, २०७७
0

इटहरी : इटहरी ४ बुढीखोलाको पूर्वी किनारमा घाट बन्ने निश्चित भएको छ । सुन्दरहरैँचा ५ मा पर्ने उक्त किनारमा घाट...

Read more
मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

बुढीखोला पूर्वी किनार सुन्दरहरैँचामा घाट बन्ने निश्चित, चैत्र ८ देखि श्रीमदभागवत पाठको तयारी

बिहिबार, फाल्गुन २०, २०७७
मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5374 shares
    Share 2150 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3700 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3527 shares
    Share 1411 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3279 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana