NOTICE
तरहराको एकता युवा क्लबद्धारा सम्मान - टाकुरा न्युज
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home समाचार

तरहराको एकता युवा क्लबद्धारा सम्मान

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
आइतवार, फाल्गुन ९, २०७७
0
तरहराको एकता युवा क्लबद्धारा सम्मान
34
SHARES
Share on FacebookShare on Twitter

तरहरा : तरहरामा रहेको एकता युवा क्लबले हँसिया कोदालो लगायतका औजार बनाउने काम गर्ने कुमार नेपालीलाई सम्मान गरेको छ ।

एक कार्यक्रमका बीच सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको क्लबले तरहराका कुमार कामी भनेर चिनिने कुमार नेपालीलाई सम्मान गरेको हो ।

एकता क्लबको नाम जस्तै जातीयतामा पनि हामी एक हौँ भन्ने भावना सहित उक्त सम्मान गरिएको क्लबका अध्यक्ष सुरेश गुरुङले बताए ।

साथै हङकङमा बसोबास गर्ने तरहराका शुभचिन्तक किरण तामाङ र कालसिङ राईले एकता युवा क्लवको लागि सरसफाई गर्ने समान किन्न भनेर १० हजार रुपैँया उपलब्ध गराएका छन् ।

क्लबले गर्ने सामाजिक कार्यमा सहयोग गर्ने तामाङ र राईलाई अध्यक्ष गुरुङले धन्यवाद समेत दिए ।

Tags: #तरहरा

सम्बन्धित समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ
समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

by टाकुरा न्युज । इटहरी
बिहिबार, फाल्गुन २०, २०७७
0

झापा :  मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् । झापा गौरीगञ्ज–६ की...

Read more
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७
सुनसरीका ८ जनासहित १४ जना नक्कली परीक्षार्थी पक्राउ

त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने

बिहिबार, फाल्गुन २०, २०७७

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

मानव ओसारपसार मुद्दामा फरार रहेकी महिला पक्राउ

बिहिबार, फाल्गुन २०, २०७७
युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

युनिटी अफ ट्याटो लभरद्वारा विभिन्न विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग

बिहिबार, फाल्गुन २०, २०७७
भागबण्डा नमिल्दा सूचना प्रकाशित भएको एक बर्षसम्म इटहरीमा कर्मचारी नियुक्ति भएनन्

इटहरीमा फागुन २३ गतेदेखि यी १२ वटा खोप केन्द्रमा खोप लगाइने (सूचिसहित)

बिहिबार, फाल्गुन २०, २०७७
सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

बिहिबार, फाल्गुन २०, २०७७

लाेकप्रिय

  • झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    झुण्डिएको अवस्थामा भेटिएकी इटहरीकी गीताबारे प्रहरीले भन्यो – ‘डिप्रेसनको औषधी प्रयोग गर्थिन्’

    5374 shares
    Share 2150 Tweet 1344
  • तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

    3700 shares
    Share 1480 Tweet 925
  • साथीको हत्या गरेका सुमनको बयान : ‘मलाई अपमान गरेपछि एकान्त ठाउँमा लगेर हत्या गरेँ’

    3593 shares
    Share 1437 Tweet 898
  • इटहरीकी गीता झुण्डिएको अवस्थामा मृत फेला

    3526 shares
    Share 1410 Tweet 882
  • इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

    3279 shares
    Share 1312 Tweet 820
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : takurainc819@gmail.com
फोन : ९८५२०२७०२८, ९८०२७२७३२७

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana