इटहरी : सुन्दरहरैँचा ७ का ६५ वर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ ।
विहान सवा ५ बजे सुन्दरहरैँचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिपरले पैदल हिडिरहेकी उनलाई ठक्कर मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post