विराटनगर : विराटनगरबाट एक किशोरी हराएकी छन् । विराटनगर कोसी प्रोजेक्ट चोकमा बस्दै आएकी १५ वर्षीया मञ्जरी उपाध्याय हराएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पसलमा सामान लिन गएकी किशेरी सोमबार बेलुकाबाट बेपत्ता भएकी हुन् । सोमबार बेलुका ५:३० विराटनगर कोसी प्रोजेक्टको नहर चोकमा सामान लिन गएकी किशोरी बेपत्ता भएकी हुन् ।
उनी स्टार सकेन्डरी बोर्डिङ स्कुल विराटनगरमा अध्यनरत थिइन् ।
Discussion about this post