तरहरा : इटहरी–धरान सडकखण्डस्थित ६ लेन सडक सुनसान जस्तै छ । सुनसरी जिल्लामा निषेधाज्ञा गर्ने प्रशासनको निर्णयले सधैँजसो भीडभाड हुने यस क्षेत्र हाल सुनसान बनेको हो ।
विशेषत मुख्य राजमार्गमा रहेका ठूला होटल तथा अन्य पसलहरुमा सवारी पार्किङ गर्नेको संख्या ठूलो हुन्थ्यो ।
अन्य समयमा भीड लागेपनि अहिले निषेधाज्ञाका कारण फाट्टफुट्ट सवारीसाधन बाहेक मानिस तथा यातायातको आवतजावत ठप्प जस्तै छ ।
इटहरी–धरान सडकखण्डको मुख्य राजमार्ग निकै व्यस्त सडक हो । तर, अहिले निषेधाज्ञाले सुनसान बन्दा यस्तो दृश्य देखियो ।
तस्वीरमा हेर्नुहोस् ६ लेन सडक ।
Discussion about this post