टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विचार

स्थानीय तहमा समायोजित अधिकृतको गुनासो : संघको जुनियर अधिकृत आए हाकिम !

सुशील बास्तोला by सुशील बास्तोला
प्रकाशित मिति : २०७८ साउन ७ गते, २०:५६ बजे
0
जनता क्याम्पस प्रमुख र सहायक प्रमुख थुनिए

Takura_logo

252
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मुलुक संघीय संरचनामा गई सकेपश्चात् आम चासो बनेको विषय थियो – कर्मचारी व्यवस्थापन ।

यसरी संघीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्न बनेको तत्कालिन नेकपा सरकार कर्मचारी अध्यादेश २०७५ जारी भयो । र, यसको कर्मचारीस्तरबाट विरोध पनि भयो । तर, मन्त्रिषरिषद्ले प्रशासन सेवा सामान्य प्रशासन समूहको दरबन्दी बढाएसंगै विरोध एकाएक सेलायो ।

एकातर्फ कर्मचारी समायोजनमा पीडित बने प्रशासन सेवा, लेखा समूह र शिक्षा सेवा । जसमध्ये अधिकृत कर्मचारीहरु अझ बढी मारमा परेका छन् ।

समायोजनका बखत सानो समूहले गरेको विरोध कहिँ कतैबाट सम्बोधन भएन । बरु उल्टै मन्त्रालयबाट धम्कीपूर्ण सूचना जारी गरिए । अध्यादेशमा भएका रोज्नुपर्ने तह नरोजेमा जुनसुकै तहमा समायोजन गर्ने नियमलाई प्रकाश पारी पारी सूचना जारी गर्दै कर्मचारीलाई समायोजन फाराममा धेरै भन्दा धेरै तहहरु रोज्न बाध्य बनाइयो ।

यसबेला समायोजित भएका अधिकृत कर्मचारीहरुमध्ये गाउँपालिकामा समायोजन भएका अधिकृत कर्मचारीलाई आफूभन्दा जुनियर संघको अधिकृत हाकिम भएर आउने समस्याले पिरोल्न थालेको छ । यस्तो समस्या हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका रहेको छ ।

उक्त पालिकमा २०७४ सालमा खुला प्रतिस्पर्धाबाट लेखा अधिकृतमा स्थायी नियुक्ति भएकी लेखा अधिकृत सुमित्रा पौडेल अधिकृतस्तर सातौं तहमा समायोजन भइ दुई वर्षदेखि कार्यरत छिन् । सोही पालिकामा २०६९ सालमा शिक्षा सेवाको शाखा अधिकृत नियुक्ति भएका रामबहादुर तामाङ्ग समायोजन पश्चात अधिकृतस्तर आठौं तहमा कार्यरत छन् ।

तर, हाल उक्त पालिकामा २०७७।०३।०९ गते नायब सुब्बाबाट जेष्ठ तथा कार्यसम्पादनका आधारमा बढुवा भई अधिकृत भएका अधिकृत पर्शुराम थापालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८।०४।०१ को मितिमा प्रमुख प्रशासकीय अधिकृतको कामकाजका लागि पठाएको छ ।

यसरी समायोजनका बखत जुनियर अधिकृतलाई हाकिम बनाएर पठाउँदा कर्मचारीहरुको मनोबल कमजोर रहन जान्छ । सोही कारण संगठनलाई कर्मचारीले सोचेअनुरुप काम दिन कठीन हुन्छ ।

यो व्यवस्थाले आजको खरिदार पदको कर्मचारी, शाखा अधिकृतमा बढुवा भई हाकिम भएर आउने व्यवस्था हुनुले कर्मचारीहरुमा निरुत्साहन हुन्छ । कर्मचारीहरुको उपसचिव पदमा बढुवा हुने कुनै माध्यम नै छैन । र, संघमा दरबन्दी नै कम छ ।

मन्त्रालयको यो किसिमको व्यवहारले कर्मचारीहरु साँच्चै नै निरुत्साहित भएका छन् ।

(बास्तोला नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य हुन् ।)

सम्बन्धित समाचार

प्रदेशस्तरीय सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम
विविध

प्रदेशस्तरीय सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम

by सुशील बास्तोला
प्रकाशित मिति : २०७९ असार ६ गते, २१:२४ बजे
0

धरान : प्रदेशस्तरीय अन्तर प्लस टु सेफ प्रतियोगितामा इटहरीको स्कील क्याम्पस प्रथम भएको छ । कलेजका नवीन खड्का र इक्सा...

Read more
पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित भएकालाई भायानेटले ‘गुड विथ इन्टरनेट’ कार्यक्रममार्फत सहयोग गर्दै

पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित भएकालाई भायानेटले ‘गुड विथ इन्टरनेट’ कार्यक्रममार्फत सहयोग गर्दै

प्रकाशित मिति : २०७९ असार ६ गते, १७:१७ बजे
स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ को ट्रेलर इटहरीमा सार्वजनिक

स्व.जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ को ट्रेलर इटहरीमा सार्वजनिक

प्रकाशित मिति : २०७९ असार ४ गते, १९:३४ बजे
धरानका वीर नेम्वाङ्ग नगद एक लाखसहित सम्मानित

धरानका वीर नेम्वाङ्ग नगद एक लाखसहित सम्मानित

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, २०:५६ बजे
इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै

इटहरीको बेदान्त हस्पिटलमा हाडजोर्नी रोगको सफल उपचार हुँदै

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, २१:५२ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे



लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2065 shares
    Share 826 Tweet 516
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    716 shares
    Share 286 Tweet 179
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    672 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana