टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home विविध

इटहरीमा कांग्रेसले सार्वजनिक गर्यो प्रचारप्रसारका लागि बनेको गीत (भिडियो)

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, ५:५९ बजे
0
इटहरीमा कांग्रेसले सार्वजनिक गर्यो प्रचारप्रसारका लागि बनेको गीत (भिडियो)
267
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले काँग्रेसको नगर गीत सार्वजनिक गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस नगर समितीले प्रचार प्रसारका लागि नयाँ गीत तथा भिडियो सार्वजनिक गरेको हो ।

आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाली काँग्रेसका उपमहानगर सचिव विक्रम घिमिरेले नेपाली काँग्रेसको नगरगीत सार्वजनिक गरेका हुन् ।

“बोकौँ है चार तारे झण्डा, काँग्रेस नै राम्रो छ सबैभन्दा” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द नगर सचिव विक्रम घिमिरे र निमेश घिमिरेले लेखेका हुन् भने स्वर, संगीत गायक राजन क्षेत्रीको रहेको छ ।

गीतको भिडियोको निर्देशन रोनिस राउतले गरेका हुन् भने प्रोडक्सन डोर्स ओपनले गरेको हो । गीत इटहरीको पर्यटकीय स्थल तालतलैयामा खिचिएको छ ।

तालतलैयाका मनोरम दृश्यसँगै इटहरीको ताजा अवस्था देखाइएको छ । इटहरीका भित्री गाउँ र सहिरलाई पनि भिडियोमा देखाइएको छ ।

गीतमा इटहरीको विकास र सम्बृद्धि अब नेपाली काँग्रेसले गर्ने शब्दद्धारा व्यक्त गरिएको छ ।

गीत संगीतमार्फत काँग्रेसको अभियान गाँउगाउँसम्म र हरेक नागरिकसम्म पुर्याउन गीत तयार गरिएको नगर सचिव घिमिरले बताए ।

भिडियो

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेसविक्रम घिमिरेसंगीत

सम्बन्धित समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका
समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई...

Read more
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे
विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:०६ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे

लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2066 shares
    Share 826 Tweet 517
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    721 shares
    Share 288 Tweet 180
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    672 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana